Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ७ अर्ब ४६ कराेडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक २.६२ अंकले बढेको २७८८ को विन्दुमा कायम भएकाे छ ।

आज बजारमा १०८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ को घटेको छ ।

आज ७ अर्ब ४६ कराेड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १५:२८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।