Logo

अर्थ

तोलामा ८ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार ११:३३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।