Logo

अर्थ

एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको लाभांश घोषणा



काठमाडौं । एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को आव २०८१/८२ को लाभांश घोषणा भएको छ ।

एनएमबि बैंक कोष प्रबर्द्धक तथा एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेका यी दुई योजनाको १५–१५ प्रतिशत नगद लभांश दिइने भएको हो ।

 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १२:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।