Logo

अर्थ

बढ्याे सेयर बजार, ५ अर्ब ६३ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार बढेकाे छ । नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८० को विन्दुमा कायम भएको छ ।

आज १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनी लगानीकर्ताले ६.९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.१४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १५:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।