Logo

अर्थ

नाडा अटो शो: कृषि विकास बैंकको ६.२३ प्रतिशत ब्याजदरमै कर्जा



काठमाडौं । कृषि विकास बैंकले १७औँ नाडा अटो शो २०२५को अवसरमा ईभी लोन योजना सार्वजनिक गरेको छ । बैंकले सबैभन्दा कम ६.२३ प्रतिशत ब्याजदरमा ईभी लोन योजना ल्याएको छ ।

भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको अटो शो अवधिभर बैंकले सेवा शुल्कमा ३३ प्रतिशत छुट पनि प्रदान गर्ने जनाएको छ । अटो लोनमा सबैभन्दा सस्तो प्रस्ताव ल्याउने बैंक कृषि विकास बनेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १७:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।