काठमाडौं । सामुदायिक सुरक्षा सुदृढ बनाउने उद्देश्यले आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको छ ।
एक विशेष समारोहबीच कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको पहलका रूपमा लिएको जनाएको छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरू, लैनचौर युवा क्लबका पदाधिकारीहरू, स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया