Logo

अर्थ

नेपाल लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल नियुक्त



काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल लाइफको सञ्चालक समितिको ३९९औं बैठकले नेपाल लाइफलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले क्यापिटललाई भदौ १५ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १४:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।