काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १४० को दरमा उक्त सेयर बिक्री खुला गरेको हो ।
उक्त सेयरमा अहिले भएको विद्यमान शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । अहिले कायम भएका शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको कर्पाेरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।




















प्रतिक्रिया