काठमाडौं । अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको छ ।
ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले उजुरी आएको जानकरी दिए । कस्तो प्रकृतिको उजुरी भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
यता अधिवक्ता नेपालले पनि साइबर ब्यूरोबाट आफूलाई फोन आएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।




















प्रतिक्रिया