Logo

खेलकुद

युएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौं । नेपालले आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १०:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।