Logo

प्रमुख समाचार

पक्राउ परेका भुसालको सर्वोच्चद्वारा कारण देखाउ आदेश



 

भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
शुक्रबार सुनिल कुमार पोखरेलको इजलास बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।  इजलास बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार २०:३३   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।