Logo

अर्थ

‘एलजी एआई टीभी’ सार्वजनिक



एलजी नेपालले नयाँ पुस्ताको एलजी एआई टीभी नेपालमा सार्वजनिक गरेको छ।

‘एफेक्सोनेट इन्टेलिजेन्स’ को दर्शनमा आधारित र एलजीको अत्याधुनिक α (अल्फा) एआई प्रोसेसर जेन२ द्वारा संचालित यस टिभीले प्रयोगकर्ताको बानी, रुचि र वातावरण बुझेर दृश्य–ध्वनि अनुभवलाई स्वचालित रूपमा अनुकूलन गर्ने क्षमतासहित प्रस्तुत गरिएको छ।

कम्पनीका अनुसार, नयाँ एआई टीभीले रियल–टाइममै प्रयोगकर्ताको हेर्ने बानी तथा वरपरको वातावरण विश्लेषण गरी इमेज र साउन्ड क्वालिटी स्वचालित रूपमा ट्युन गर्छ, जसले घरमा थप स्मार्ट र व्यक्तिगत मनोरञ्जन अनुभव प्रदान गर्छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार २१:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।