Logo

मधेश प्रदेश

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा सिंह नियुक्त



जनकपुर । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता डा. सुनिल रञ्जन सिंहलाई नियुक्त गरिएको छ ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा सर्लाही ईश्वरपुर नगरपालिका–४ का सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १७:५१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।