Logo

खेलकुद

नेपाली क्रिकेट टोलीले एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास टी-२० खेल खेल्दै छ ।

नेपाल र एमसीए प्रेसिडेन्ट ११ बीचको खेल साँझ सवा ६ बजेदेखि सीसीआई मैदानमा सुरु हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ११:५५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।