Logo

पोखरीमा डुबेर मृत्यु



बुढानिलकण्ठ नगरपालिका-२ वासिक बस्ने ६५ वर्षीया नारायण देवी श्रेष्ठको पोखरीमा डुबेर बिहीबार मृत्यु भएको छ ।

आफ्नै घरको माछा पोखरीमा डुबेर गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १३:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।