Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेका हुन् । उनले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्नेछन् ।

राष्ट्रपति पौडेल आजै बाढी पहिरो गएको क्षेत्रमा गएर अवलोकन गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १४:४१   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।