काठमाडौं । मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । उनी केहीबेरअघि च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ ।
उनले कार्यालय आसपासको अवस्था तथा खोलाको पानीको बहावबारे जानकारी लिएका छन्।
वर्षा नरोकिएकाले च्यासल क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।


















प्रतिक्रिया