Logo

प्रमुख समाचार

बागमती नदीको बहाव बढेपछि अनुगमनमा पुगे गृहमन्त्री गुरुङ



काठमाडौं । मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । उनी केहीबेरअघि च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ ।

उनले कार्यालय आसपासको अवस्था तथा खोलाको पानीको बहावबारे जानकारी लिएका छन्।

वर्षा नरोकिएकाले च्यासल क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार १४:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।