काठमाडौं। असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गण्डकीमा २३, लुम्बिनीमा ६, बागमतीमा ३, कर्णालीमा २ र मधेसमा १ जनाको मृत्यु भएको छ।
विपद्मा १५ जना घाइते भएका छन् भने २ हजार ६९५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।



















प्रतिक्रिया