Logo

प्रमुख समाचार

कांग्रेस सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतमको फराकिलो अग्रता



काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतमले फराकिलोप अग्रता बनाएकी छन्।

एक पदका लागि भएको प्रतिस्पर्धामा गौतमले २ हजार २२ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी नानुमैया बास्तोलाले ६१४ मत प्राप्त गरेकी छन्।

पछिल्लो अपडेट अनुसार २ हजार ७८९ मत गणना भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार २०:२९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।