Logo

अन्तर्राष्ट्रिय

घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्दै सुरक्षाकर्मीले गरे उद्धार



काठमाडौं । नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार  मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत दलेलालाई उनको नियुक्तिमा बधाई दिदैँ सचिव राईले सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सो अवसरमा उनीहरूले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरूका बारेमा विचार आदानप्रदान गर्नुका साथै दुवै देश र जनताको पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरे ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १७:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।