Logo

प्रमुख समाचार

एक्कासी किन पुगे माधव नेपाल चीनमा ?



पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चीनको राजधानी बेइजिङमा यही वैशाख १२ गतेदेखि आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन ।

नेता नेपाल यही वैशाख १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।