Logo

विविध

२०७६ साल वैशाख २५ गते बुधबारको राशिफल



आज पञ्चाङ २०७६ साल वैशाख २५ गते बुधबार, तदनुसार ०८ में २०१९, नेपाल संवत ११३९, वैशाखमासकोशूक्ल पक्षको चतुथी तिथी, सुर्योदय विहान ५ः२२ मा भयो भने सुर्यअस्त साँझ ६ः४१ मा हुनेछ ।

मेष राशी

तृतीय भावको चन्द्रमाले साहशमा बृद्धि हुनेछ । बलबान भइने योग रहेकोछ । बोलिमा मधुरता आउनाले मनमा शान्ति रहनेछ । आजको शुभ अंक ७ ,शुभ रङ बैजनी ।

बृष राशी

द्वितीय भावको चन्द्रमाले धन सञ्चय हुनेछ । प्रेम प्रश्ताव आउन सक्नेछ । नातेदारबाट घन आगमन हुने योग रहेको छ । आजको शुभ अंक ५, शुभ रङ हरियोे ।

मिथुन राशी

प्रथम भावको चन्द्रमाले चलाख तथा उत्साही भईनेछ । कार्यगर्ने क्षमतामा बृद्धि हुनेछ । महत्वकाँक्षा बृद्दि हुने योग रहेकोछ । आजको शुभ अंक ८, शुभ रङ सेतो ।

कर्कट राशी

द्वादश भावको चन्द्रमाले आर्थिक तनाबको सामना गर्नुपर्ने छ । सरकार तथा हाकिमले कस्ट दिन सक्नेछन । दिनभर छटपटी रहनेछ । आजको शुभ अंक ६, शुभ रङ खइरो ।

सिंह राशी

एकादश भावको चन्द्रमाले आर्थिक लाभ प्राप्त हुने योग रहेकोछ ।सफलता प्राप्त हुने योग रहेको छ । सन्तान सुख प्राप्त हुनेछ । आजको शुभ अंक १, शुभ रङ हल्का पहेलो ।

कन्या राशी

दशंम भावको चन्द्रमाले मानसम्मान प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । मित्रको संख्यामा बृद्धि हुनेछ । आजको शुभ अंक ६ , शुभ रङ गुलावी ।

तुला राशी

नवंम भावको चन्द्रमाले भाग्य उदय हुनेछ । तिर्थ यात्राको सम्भावना रहेको छ । प्रशिद्धि प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ६, शुभ रङ हल्का निलोे ।

बृश्चिक राशी

अस्ठम भावको चन्द्रमाले चोटपटक तथा दूर्घटना हुनसक्नेछ । आँखामा पीडा उत्पनन हुनेछ । मानशिक तनाबको सामाना गर्नुपर्नेछ । आजको शुभ अंक ३, शुभ रङ निलो ।

धनु राशी

संप्तम भागको चन्द्रमाले पति पत्नी बीचमा राम्रो सम्बन्ध रहनेछ । साजेदारी काममा फाइदा हुनेछ । चन्चलता उत्पन्न हुनेछ । आजको शुभ अंक २, शुभ रङ रातो ।

मकर राशी

छैंटम भावको चन्द्रमाले ऋण र रोगको सामना गर्नु पर्नेछ । शत्रुले दmुख दिनेछन् । डरको भावना पैदा हुनेछ । आजको शुभ अंक २, शुभ रङ आँकासे ।

कुम्भ राशी

पञ्चम भावको चन्द्रमाले स्वास्थ्य राम्रो रहनेछ । शिक्षा क्षेत्रमा सफलता प्राप्त होला । मानशिक समस्या हुन सक्नेछ । आजको शुभ अंक १ , शुभ रङ चाँदी ।

मिन राशी

चतुर्थ भावको चन्द्रमाले पारिवारिक सम्बन्ध राम्रो हुनेछ । आमाको माया प्राप्त होला । वाहान प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ४, शुभ रङ खइरो ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।