Logo

विविध

२०७६ साल असार ०२ गते सोमवारको राशिफल



आज पञ्चाङ २०७६ साल असार ०२ गते सोमवार, तदनुसार १७ जुन २०१९, नेपाल संवत ११३९, ज्येष्ठ मासको शूक्ल पक्षको पुर्णिमा तिथी, सुर्योदय विहान ५ः१० मा भयो भने सुर्यअस्त साँझ ७ः०० मा हुनेछ ।

मेष राशी

अस्ठम भावको चन्द्रमाले दूर्घटना हुनसक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । गुप्त जानकारी प्राप्त हुनेछ । आजको शुभ अंक ६, शुभ हल्का रङ निलो ।

बृष राशी

संप्तम भावको चन्द्रमाले विवाहको प्रस्ताव आउन सक्छ । साजेदारीको कार्यमा सफलता मिल्नेछ । धर्य भएर कार्य गर्नुहोला । आजको शुभ अंक ८, शुभ रङ सेतो ।

मिथुन राशी

छैंटम भावको चन्द्रमाकाले सत्रुले दुख दिनेछन् । रोगले सताउन सक्नेछ । धर्यतामा कमी आउला । आजको शुभ अंक ७, शुभ रङ हरियो ।

कर्कट राशी

पञ्चम भावको चन्द्रमाले सन्तानको शुख प्राप्त हुनेछ । विवेक पु¥याएर कार्य गर्नुहोला । प्रेम प्रस्ताव आउन सक्छ । आजको शुभ अंक ४ , शुभ रङ सुनौलो ।

सिंह राशी

चतुर्थ भावको चन्द्रमाले आमाको माया प्राप्त हुनेछ । सुख प्राप्तीहुने योग रहेको छ । जग्गा सम्बन्धि विवादको समाधान होला । आजको शुभ अंक ९ , शुभ रङ हरियो ।

कन्या राशी

तृतीय भावको चन्द्रमाले दाजुभाईमा खटपट आउनेछ । पराक्रममा बृद्धि हुनेछ । मनमा चिन्ता बढ्ने छ । आजको शुभ अंक १ , शुभ रङ चाँदी ।

तुला राशी

द्वितिय भावको चन्दमाले घन आगमन हुने देखिन्छ । देब्रे आँखामा समस्या होला, बोलिको प्रभाव बढ्ने छ । आजको शुभ अंक ७ , शुभ रङ रातो ।

बृश्चिक राशी

प्रथम भावको चन्द्रमाले मनमा चन्चलाता रहनेछ । नयाँ कुराको प्राप्ती होला । आनन्द महशुश हुनेछ । आजको शुभ अ्रक ५ ,शुभ रङ बैजनी ।

धनु राशी

द्वादश भावको चन्द्रमाले खर्चमा बृद्धि होला । अनायस भ्रमण हुनसक्छ । धार्मिक भावना आउन सक्छ । आजको शुभ अंक ६, शुभ रङ गुलावीे ।

मकर राशी

एकादश भावको चन्द्रमाले आर्थिक लाभ प्राप्त हुनेछ । स्वास्थ्य गढबढ हुनसक्छ । इच्छा पुर्ति हुने योग रहेको छ । आजको शुभ अंक २ , शुभ रङ पहेलो ।

कुम्भ राशी

दशंम भावको चन्दमाले कर्म प्राप्तीहुने योग रहेको छ । व्यापार व्यवसायमा लाभ हुनेछ । नविन कार्यको थालनी हुनेछ । आजको शुभ अंक ५, शुभ रङ निलो ।

मिन राशी

नवंम भावको चन्दमाले धर्मकर्ममा मन जानेछ । वैदेशिक यात्राको योग रहनेछ । पिताको आशिर्वाद प्राप्त होला । आजको शुभ अंक २, शुभ रङ प्याजी

प्रकाशित मिति : १ असार २०७६, आईतवार १६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।