Logo

कोशी प्रदेश

प्रतिवेदन पेश



प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले आयोगको प्रथम वार्षिक प्रतिवेदन २०७६÷७७ आज पेश गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन ग्रहण गर्दै कोरोना जोखिमका बीचमा पनि आयोगले प्रतिवेदन पेश गरेकामा अध्यक्षसहित आयोगमा कार्यरत सबैमा धन्यवाद दिनुभयो । प्रदेश प्रमुखसमक्ष आयोगले वार्षिक प्रतिवेदन पेश गर्ने प्रावधान रहिआएको छ ।

रासस 

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  ४ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।