Logo

गण्डकी प्रदेश

कास्कीको लुम्लेमा ५ रेक्टरको भूकम्प



कास्कीको लुम्लेमा आइतबार राति भूकम्प गएको छ।

लुम्ले केन्द्रबिन्दु भएर राति ८ बजेर ४५ मिनेट जाँदा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म विवरण भने सार्वजनिक भएको छैन।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार १०:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।