Logo

समाचार

चैत ६ गतेदेखि तय भएको एसइइ परिक्षा स्थगित



सरकारले चैत ६ गतेदेखि हुने तय भएको एसईई परीक्षा स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका हुन्।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।