विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई ३० अप्रिल (बैशाख १८ गते)सम्म बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार (आज) बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।
यस अगाडि १५ अप्रिल (बैशाख ३ गते)सम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको थियो ।




















प्रतिक्रिया