चर्चित गायक सत्यराज आचार्यको आज फेरी पँधेरीमा गितको भिडियो सार्वजनिक भएको छ । गायक आचार्यको एकल स्वर रहेको उक्त गितको शव्द रचना विष्णु सुवेदीको रहेको छ । गितमा आरसी थाापाले संगित भरेका छन् ।
गितमा माया प्रितिका कुराहरु समावेश गरिएका छन्। प्रेमिल मनहरुको विछोडका र विगतका यादहरुले झल्को शब्द मार्फत उजागर गरिएको पाइन्छ । प्रेमिकाले छोडि जाँदा न्यास्रोपन गितमा सुन्न सकिन्छ । गितको मिक्सिङ कृष्ण महर्जनले गरेका छन् । त्यस्तै रेकडिङ सुशिल विक्रम शाह र संगित संयोजन इशान गुरुङकाो रहेको छ ।
हेर्नुहोस भिडियो





















प्रतिक्रिया