Logo

विविध

“चल्छ” बोलको म्युजिक भिडियो सार्वजनिक, चल्ने नचल्ने दर्शकहरुको हातमा



बसन्त सापकोटा र मेलिना राईको स्वरमा “चल्छ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द संगीत समेत सापकोटाकै रहेको छ ।

सृष्टि खड्का र विजु पार्की अभिनित गीत सुन्दा र हेर्दा निकै रोमान्चक लाग्छ । गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ ।निसान कस्यप घिमिरेले सम्पादन र निर्दशन गरेको म्युजिक भिडीयोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन्। 

म्युजिक भिडीयोमा प्रमोद भण्डारीको कोरियोग्राफी , सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ ।

2.JPG 3.JPG

 

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।