स्विट्जरल्याण्डका राष्ट्रय खेलाडी तथा लिभरपुलका मिडफिल्डर जेर्दाना साकिरीले जर्जिया विरुद्धको खेल नखेल्ने भएका छन ।
सन् २०२० मा हुने युरोपियन च्याम्पियनसिप छनोटमा शनिबार स्विट्जरल्याण्डले जर्जिया विरुद्ध खेल्दैछ । तर साकिरीले ग्रोइनको समस्याका कारण टिमबाट नाम फिर्ता लिएका छन ।
प्रिमियर लिगमा यो सिजन ६ गोल गरेका साकिरी पछिल्लो पटक टिममा परेका छैनन । २७ बर्षे साकिरीले लिभरपुलबाट पनि जनावरी ३० बाट खेलेका छैनन ।





















प्रतिक्रिया