सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी लेखनाथको आयोजनामा बृहत रक्तदान कार्यक्रममा ७० युनिट भन्दा बडी रगत संक्लन भएको छ। उक्त कार्यक्रमको अध्यक्षता तथा सभापतित्व श्री रमेश ओझा नेतृत्वमा र प्रमुख आतिथ्य कास्की जि. प्र .का प्रहरी प्रमुख एस। पी। सहाब श्री ओम राना ज्यू हुनुहुन्थ्यो ।

तालचोकमा राखेको कार्यक्रम बर्षाका कारण शुभम पार्टी प्यालेसमा सारेको थियो। संयोजक हरि बस्टाकोटी हुनुहुन्थ्यो भने सन्चालन सचिब श्री त्रीलोचन लामिछनेले गर्नु भएको थियो ।

उपस्थिति २७ , ३० क वडा अध्यक्ष र डिएस्पी साब मोहोन खाण ठकुरी सहित उधोग बाणिज्य संघ लगायत संघ संस्थाहरु र प्रहरीहरु , बिद्यार्थीहरु ,ट्राफिक प्रहरी सहित क्लाबहरु सबैको बाक्लो उपस्थिति थियो। सब्य र भब्य्ताका साथ सम्पन्न भयो ।




















प्रतिक्रिया