Logo

समाचार

लोकसेवा आयोगको नतिजा प्रकाशन सम्बन्धी अत्यन्तै जरुरी सुचना (सुचनासहित)



नेपाल बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धि अत्यन्त जरुरी सूचना प्रकाशित गरिएको छ ।

लोकसेवा आयोगबाट सञ्चालित खुल्ला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रम अनुसार देहायका रोल नम्बर तथा नाम, थर भएका उम्मेदवारहरु उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

अन्तरवार्ता प्रधान कार्यालय धर्मपथ काठमाडौंमा हुने भएकाले आफ्नो पासपोर्ट साइज फोटो, प्रवेशपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र तथा समावेशी सफल भएका उमेद्वारहरुले समावेशी प्रमाणित हुने कागजात तोकिएको सम्पूर्ण कागजात को एकप्रति प्रष्ट बुझिने प्रति समेत अनिवार्य रुपले साथमा लिई अन्तर्वार्ता सुरु हुने समयभन्दा एक घण्टा अगाडि उपस्थित हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।