पतंजली ब्राण्ड र पतंजली आयुर्वेदका नाममा विभिन्न कम्पन्नी तथा संस्थाको तर्फवाट झुटो प्रचार भएको भन्दै वितरक तथा उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ ।
बाराको प्रसौनी ति स्थपतंजली आयुर्वेद प्रालिले आफनो आधिकारिक धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।
प्रालिका तर्फवाट पतंजली ब्राण्डको नाममा विभिन्न उत्पादक तथा आपूर्तिकर्ताहरुले उपभोक्ता, व्यापारी र बितरकहरुलाई झुक्याउँदै आफूहरु नै आधिकारिक बिक्रेता उत्पादक भनेर भ्रम सृजन गर्ने कार्य गरीरहेकाले त्यस्ता किसिमको भ्रममा नर्पन र त्यस्ता कम्पनीको सामानहरु बिक्री बितरण नगर्न सम्पूर्ण बितरकहरुलाई जानकारी गराएको छ । साथै पतंजलि आयुर्वेद लिमिटेड हरिद्धार भारतको एक मात्र आधिकारिक उत्पादक रहेको समेत दावि गरेको छ ।




















प्रतिक्रिया