Logo

विविध

गैंडाको आक्रमणबाट महिलाको मृत्यु



चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी एक महिलाको गैडाको आक्रमणबाट ज्यान गएको छ । मंगलबार दिउसो साथीसँगै घाँस काट्न गएकी रत्ननगर नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया माया झाँक्रीलाई गैडाले आक्रमण गरेको थियो ।

उनीसँगै गएका अन्य दुइजना भने भागेर ज्याज जोगाउन सफल भएका थिए । ४० वर्षीया झाँक्रीको शव निकुञ्जको कोर इलाकामा फेला पारिएको थियो ।

 

 

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।