Logo

विविध

बाल यौन दुर्व्यवहार गर्ने ५४ बर्षीय लामा पक्राउ



काभ्रे, ६ वर्षीया बालिकालाई बाल यौन दुर्व्यबहार गरेको अभियोगमा पाँचखाल नगरपालिका-१२ बालुवा बस्‍ने ५४ वर्षीय प्रेम लामालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

उक्त खबर प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।