Logo

विविध

गायक टेकेन्द्र रोकायाको “मिठो मिठो माया” (भिडियो सहित)



गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको”मिठो मिठो माया” गीतको भिडियो क्रान्ति सुब्बा युटुव मार्फत सार्वजनिक भएको छ । मायालु जोडि विचको त्रिकोणात्मक प्रेमलाई गीतमा समेटिएको छ । 

 
प्रकाश बटालाको शब्द्य तथा पुष्कर सुनारको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”मिठो मिठो माया”गीतको भिडियोमा दिनेश कठायत र रुपा मगरको अभिनय रहेको छ ।

 

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार ११:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।