Logo

विविध

नदीमा डुबेर ७४ वर्षीय सुनुवारको मृत्यु



सिन्धुली, दुधौली नगरपालिका-११ तल्लो धन्सरी बस्ने ७४ वर्षीय मान बहादुर सुनुवारको घरदेखि करिब २ किलोमिटर टाढा नदीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।