Logo

प्रमुख समाचार

महराले करणी उद्योग गरेको प्रहरीको निष्कर्ष



संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते राति कोठामै गई जबर्जस्ती करिणी गरेको अभियोगमा असोज १९ मा पक्राउ परी हिरासतमा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराले करिणी गरेको निस्कर्षमा प्रहरी पुगेको छ ।

सोही निस्कर्षसहित २० दिनसम्म अनुसन्धान गरी तयार पारिएको टोलीको प्रतिवेदनले सोही करिणी उद्योग कसुर गरेको औल्याइएको स्रोतले बतायो । प्रतिवेदन काठमाडौं जिल्लाको सरकारी वकिल कार्यालयलाई बुझाइएको छ ।

‘घटनास्थल मुचुल्का, जाहेरी, सीसी क्यामेरा फुटेज लगायत विभिन्न परीक्षणपछि आएको रिपोर्टले महराले शाहीमाथि करिणी गरेको निस्कर्ष निकालिएको’ बताइन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार १४:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।