गत शुक्रबार देखि भइरहेको मौसम फेरबदलीका कारण काठमाडौँ लगायत देशैभर चिसो बढेको छ ।
आइतबार उपत्यकाको न्युनतम तापक्रम २ डिग्री ससेल्सियस मापन गरिएसँगै चिसो बढेको महसुस भएको हो । काठमाडौँको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको जल तथा मौसम पुर्वानुमान शाखाले जनाएको छ ।





















प्रतिक्रिया