Logo

अन्तर्राष्ट्रिय

कोरोना संक्रमण आशंकामा क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाइनमा



चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो पनि कोरोना भाइरस क्वारेन्टाइनमा बसेका छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिय रुगानिलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नै देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा बसेका हुन् ।

३५ बर्षीय रोनाल्डो आफ्नी आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानिको खबर सुनेपछि उनी इटाली जानु सट्टा आफ्नै देशमा क्वारेन्टाइनमा बसेका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १६:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।