आज (आइतबार) अपरान्ह मन्त्रीपरिषद बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को जोखिमसँग जुध्न सरकारले चालेका कदमको बिषयमा छलफल हुने जनाइएको छ ।
त्यो सँगै कोरोना जोखिम नियन्त्रण गर्न सरकारले केही महत्त्वपूर्ण नितिगत निर्णय समेत गर्ने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया