मुटुमा समस्या देखिएपछि गए राती त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ स्थिति सामन्य रहेको जनाइएको छ ।
२१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेसँगै प्रधानमन्त्री ओलीले चिकित्सको सल्लाह बमोजिम आराम नगर्दा र दौडधुपका कारण स्वास्थमा समस्या देखिएको बुझिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ अवस्था सामन्य भइसकेकाले आजै निवास फर्कने जानकारी उनका निजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाहलाई उदृत गर्दै जानकारी दिएका छन् ।




















प्रतिक्रिया