Logo

विविध

नियन्त्रित लागूऔषध सहित एक युवा पक्राउ   



कास्की, पोखरा महानगरपालिका-१७ संग्रालय नजिकबाट नियन्त्रित लागूऔषध ७ पिस डाईजेपाम, ६ पिस नुर्फिन, ७ पिस फेनारगन र १५ ट्याब्लेट नाईट्राजेपाम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुनिक सार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुनिललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०९:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।