Logo

अन्तर्राष्ट्रिय

कोरोनाले विश्वमा ३ लाख ३९ हजार ४२५ को मृत्यु



कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ३ लाख ३९ हजार ४२५ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६४० जनाको ज्यान गएको छ भने बेलायतमा ३६ हजार ३९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म संक्रमितको संख्या ५२ लाख ९८ हजार १९७ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये २१ लाख ५६ हजार २८८ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार ०६:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।