Logo

कर्णाली प्रदेश

२१ जना कोरोना संक्रमित डिस्चार्र्ज



२१ जना कोरोना संत्रमित निको भएर घर फर्किएका छन् ।

वीरगन्जको नारायणी गण्डक अस्थाई कोभिड अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज भएका छन्।

अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २७ मध्ये आइतबार २१ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
डिस्चार्ज हुनेमा १८ पुरुष र तीन महिला रहेका छन्।

प्रकाशित मिति : १४ असार २०७७, आईतवार १६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।