Logo

गण्डकी प्रदेश

पुल्चोक बजारमा सेती नदी पस्यो



लगातारको वर्षातपछि आएको बाढीले तनहुँमा सेती नदी बस्तीमा पसेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको हो ।

सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४० भन्दा बढी घर डुबानमा परेका छन् । बानमा परेपछि १ सय ४५ जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरीसहित नेपाली सेना खटिएका छन् । उनीहरले उद्धार कार्यलाई तिव्रता दिइरहेका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १५:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।