Logo

विविध

२७७७ साल साउन १४ गते बुधबारको राशिफल , यस्तो छ हुन सक्छ आज तपाईको दिन ?



मेष (चू,चे,चो,ला ,लि,लू,ले,लो,अ) :अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला घरयसी कामधन्दामा लागि खटिनु पर्ने छ । मनमा दु्विधा उत्पन्न हुनुका साथै निराशा उत्पन्न हुनुका सोचेको प्रगति गर्न नसकिएला ।

बृष ( ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) :एकपछि अर्को अवसर आउनाले मन पसन्न रहने छ । नयाँ व्यक्तिसँग भेट हुने छ । रोकिएको धन हात पर्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखरता ल्याउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ने छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हां): आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने छ । रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुने छ । सन्तान सु्खपनि मिल्ने छ ।नसोचेको ठाउँमा धनगमन हुने छ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :शुभकार्यको चर्चा चल्ने छ । छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने छ । आस मारेको काम बन्ने छ । पार्टी तथा सेमिनारमा सहभागि भईएला।

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,ट) :साथीभाइबाट बढी फाइदा लिने समय छ ।धर्म, कर्म तथा सामाजिक कार्य सहभागिता हुने छ ।आर्थिक कारोबारमा सफलता मिल्ने छ । जोश र जाँगर र उमंग बढ्छ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । व्यापारबाट मनग्य आम्दानी गर्न सकिने छ । शुभ कार्यको चर्चा चल्दछ । भूमिबाटपनि लाभ रहला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : वैदेशिक कार्य अघी बढ्ने छ । घर जग्गाको कारोबारमा सफलता मिल्ने छ । उन्नती एवं प्रगतिको वातावरण बन्ने छ । मेहनतीहरुका लागि दिन फलदायि हुने छ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू्र) :आज पारवारिक जमघट र समर्थन पाइएला। विद्या र वुद्धिको विकास हुने छ। आफ्नो परिश्रमअनुसार उपलब्धी पनि राम्रै पाइएला ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :दबाब र तनाब बढेको महसुस हुने छ ।
तोके अनुरुप काम नबन्नलो दिक्क लाग्ने छ । जिदीपनाले गर्दा बन्ने द लागेको काम पनि बन्ने छैन।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : आश मरेको काम बन्ने छ । दाम्पत्य जीवन सुखमय हुने छ । सन्तान सुख मिल्ने छ । शुभ कार्यको चर्चा चल्ने छ । धार्मिक स्थालको भ्रमण हुने छ, मनमा चञ्चलाता छाउने छ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,द ) :चोटपटकको सम्भवना रहेको छ । पढाइलेखाइ प्रति ध्यान जाने छैन।शरिरमा आलस्यता पैदा हुने छ । प्रेममा सफलता पाउन नसकिएला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) । :समाजसेवामाा मन लाग्ने छ । पढाइलेखाइमा सफलता हात लाग्ने छ । आँटेको काम पुरा हुने छ ।रहनशहनमा परिवर्तन आउने छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार ०६:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।