मेष : ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) लाभ हानी आय ,व्यय, सुख, द्ुख वराबरी खालको समस्या छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजि पद प्रतिष्ठा मिल्ले छ । सरल जीवनयापनका जिउनुका साथै आत्मविश्वास बढेर जाने छ ।
बृष: ( ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) आज निर्णय कार्यन्वयन हुन गाह्रो हुने छ । स्वास्थ्यमा समस्या आउन सक्ने छ । सचेत रहनु होला । जोश, जाँगर र आत्मबलमा कमी आउने छ ।
मिथुन: (का,की,कू,घ,ङ,छ,के,को,हा) रमाइलो यात्रा रहला । आफन्त साथीभाइबाट मन धन प्राप्त होला। महिला वर्गबाट सयोग प्राप्त हुने छ ।पारिवारि र आफन्तबीचको सम्बन्धलाई झनै कसिलो बनाउने छ ।
कर्कट : ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो ) पारिवारिक साथ र सहयोगले उलेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरीत वर्गबाट विशष सहयोग मिल्ने छ ।एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने छ ।पार्टी तथा सेमिनारमा सहभागि भईएला।
सिंह: ( मा,मी,मू,मे,मो,टा,टी,टू,ट) धर्म, कर्म तथा सामाजिक कार्य सहभागिता हुने छ । रोकिएको काम पुन सुरु हुन सक्छन् । बैदेशिक क्षेत्रको यात्रामा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ ।
कन्या : ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ कार्यको योजना बन्ने छ ।
नजिकको मित्रसँग भेटघाट बढ्ने छ । पारिवारिक भेटघाट हुनुका साथै मनोरञ्ननात्मक कार्यमा सहभागिता जनाउने पर्ने छ ।
तुला :(रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर जग्गाको कारोबारमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धार्मिक कृत्यमा सहभागि भइने छ । आफन्तको प्रगतिमा मन रमाउने छ । नयाँ कार्यको अवसर पनि मिल्ने छ ।
बृश्चिक: ( तो,ना,नी,नू,ने,नो,या,यी,यू् ) आज पारवारिक जमघट र समर्थन पाइएला। अनुहारमा कान्ति र मनमा शान्ति छाइने छ । धर्म कर्ममा मन लाग्ने छ । गरेको कामबाट राम्रै लाभ हुने छ । प्रेमिको सहयोग पनि पाइने छ ।
धनु: (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) मन भावुक र उत्ताउलो बढ्ने छ ।
अनावश्यक काममा धन खर्च हुने छ । जिदि पनाले गर्दा काम विग्रेने छ । सरकारी निकायको भय पनि रहने छ ।
मकर : ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाम्पत्य जीवन सुखमय हुने छ । सन्तान सुख मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । आँटेको र तोकेको कार्य पुरा हुने छ । आर्दश व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । पढाइनमा प्रगति हुने छ ।
कुम्भ: ( गू,गे,गो,सा,सी,सू,से,सो,द) एउटै कामबाट दोहोरो प्रगति गर्न सकिने छ । बन्धुबन्धावबाट सहयोग प्राप्त हुने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा शान्ति र कान्ति छाउने छ ।
मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साँस्कृति कार्यमा सरिक हुने अवसर मिल्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रगतिके मार्गमा व लैजनाका प्रेरणा मिल्ने छ ।समाजसेवामाा मन लाग्ने छ । पढाइलेखाइमा सफलता हात लाग्ने छ । आँटेको काम पुरा हुने छ ।रहनशहनमा परिवर्तन आउने छ ।




















प्रतिक्रिया