Logo

विविध

घरबाट निस्किनुअघि किन दही खाने : यस्तो छ कारण



घरबाट बाहिर निस्कँदा घरमा अग्रजहरुले दही खुवाउँछन । अग्रजहरुले कतै टाढा निस्कदै गरेका परिवारका सदस्यलाई भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गर्दै आएका छन ।

दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ । तर यसको बैज्ञानिक कारण समेत छ। पहिलेको जमानामा यायायातका साधन हुँदैनथे । हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्थ्यो ।

दही वा दहीमा चिनी मिसाएर खाँदा शरीरमा ताजापन र चिसो महसुस हुन्छ । साथै ग्लुकोजको मात्रा बढ्ने र शरीरमा ऊर्जा थप्ने काम गर्छ । हिड्नका लागि आवश्यक पर्ने इनर्जीको काम समेत गर्ने भएकाले दहीलाई उपयोगी मानिन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०९:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।